House rent at balkhu
Location: Balkhu
Code: KRN 7043
Type: Commercial
  • 8
  • 2
  • 5
  • 3
Rs. 1.20 Lakh Per Month (Negotiable)
Owner Details
House Owner
9843382605,
कुनै पनि अफिसियल प्रयोजनको लागि बल्खुमा पुरै घर भाडामा॥घर धनि.9843382605
.........................
काठमाडौँ बल्खुमा रहेको बल्खु चोकबाट जम्मा 100 मिटरको दुरीमा it companies/yoga meditation/spa एवंम कुनैपनि अफिसियल प्रयोजन अथवा अन्य व्यवसायको लागि उपर्युक्त हुने 13 आना क्षेत्रफल भित्र बनेको पुरै घर भाडामा छ।यदी हजुरहरु भाडामा लिन चाहानुहुन्छ। भने सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घरधनि :-9843382605
घरको बिशेषताताहरु:-
......................... ✅उत्तर मोहोडा तर्फ फर्किएकाले वास्तु शास्त्र अनुसार एकदमै राम्रो भएको।
✅it companies/yoga meditation/spa एवंम अन्य कुनैपनि व्यवसायका लागि उपर्युक्त।
✅servant quarter 2 सावर रुम र बाथरुम भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅5 वटा कार 8/10 वटा बाईक पार्किङ्गको सुविधा भएको। ✅सुन्दर शान्त वातावरणमा अवस्थित। ✅रिङ्ग रोड भित्रै कमर्शियल यरिया भएकोले व्यापार व्यवसायका लागि एकदमै राम्रो भएको। ✅हाईटमा भएकोले भ्यालीको दृश्य घरबाट नै अवलोकन गर्न सकिने।
.........................
For more information
Contact Details:9843382605

Property Details:

Area & Other Details
  • Land Area: 0-13-0-0
  • Face Towards: North
Accessibility
  • Location: Balkhu
  • Main Road Distance: 100 Miter from balkhu chwok
  • Road Discription: 13 Feet
Room & Floor Details
  • Furnishing Type: Not Furnished
  • Ready to use: Yes
  • Floors: 2.5
  • Bedrooms: 8
  • Kitchens: 5
  • Living rooms: 2
  • Bathrooms: 3
Near By
  • Balkhu Chwok

Property Map: