अफिशियल प्रयोजनको लागि सटर एबंम अफिसको लागि स्पेस भाडामा छ॥घर धनि.9851018886,9851081235,9841203671
.........................
काठमाडौँको प्राईम लोकेसन कालिमाटीचोकमा अवस्थित 9 वटा सटर सहित छैठौ तल्लामा 2200 sqf र 1400 sqf फिट भएको कुनैपनि अफिसियल प्रयोजन जस्तै NGO/INGO/IT कम्पनि अथवा अन्य व्यवसायको लागि उपर्युक्त हुने फ्ल्याट र सटर भाडामा छ।यदी हजुरहरु भाडामा लिन चाहानुहुन्छ। भने सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घरधनि:-9851018886,9851081235,9841203671
घरको बिशेषताताहरु:-
.........................

9 वटा सटर भाडाको लागि उपलब्ध छ।

अफिसको लागि छैठौ तल्लामा 2200 sqf र 1400 sqf फिट खाली स्पेस रहेको।

पहिला नापतौल बसेको बिल्डिंग।

बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।

लिफ्ट र प्रशस्त पार्किङ्गको सुविधा भएको।

सुन्दर शान्त वातावरणमा अवस्थित।

कमर्शियल यरिया भएकोले व्यापार व्यवसायका लागि एकदमै राम्रो भएको।
.........................
For more information
Contact Details:9851018886,9851081235,9841203671