थापाथलीमा आकर्षक अफिशियल फ्ल्याट भाडामा॥सम्पर्क नं 9841359737
....................
काठमाण्डौ थापाथली प्रसुति गृहमार्ग स्थित थापाथली मुख्य बाटो सँगै मज्जाको पार्कीङ्ग स्पेस भएको अफिशियल प्रयोजनको लागि सुबिधायुक्त फ्ल्याट भाडामा छ।सम्पर्क नं 9841359737
Property Highlights:-
....................
•पहिलो तला 1850 square feet open (2 वटा बाथरुम)
•चौथो तला 1650 square feet 4 वटा रुम,3 वटा बाथरुम र 1 वटा किचेनको सुबिधा भएको।